नियम २५
जमानतपत्र प्राप्त खुद्रा बिक्रेता
ऐनको दफा ४ख. को उपदफा (२) को प्रयोजनको
लागि अनुज्ञापत्र प्राप्त उत्पादक वा थोक बिक्रेता वा निजको एजेन्टबाट खाद्य पदार्थको किसिम, गुणस्तर, परिमाण र मूल्य खुलाई दिइएको केश मेमो साथमा भएको खुद्रा बिक्रेतालाई जमानतपत्र प्राप्त खुद्रा बिक्रेता मानिनेछ ।